सरोज र आभाको ‘र्‍याट्ट र्‍याट्ट’ सार्वजनिक

१२ पुष २०७९ ७:००

अग्नी पराजुली र अस्मिता अधिकारीको स्वरमा रहेको नेपाली डिजे गीत ‘र्‍याट्ट र्‍याट्ट’को भिडियो सार्वजनिक भएको छ । भिडियोमा सरोज प्रजा र आभा थापाको अभिनय छ ।

ओम कुमारी पराजुलीको प्रस्तुतीमा बनेको यस गीतमा शब्द तथा संगीत गायक पराजुलीको नै छ ।

दिनेश पराजुलीले छायांकन गरेको भिडियोका सम्पादक बिर बहादुर थारु हुन् । यसलाई सुरेन्द्र बसेलले निर्देशन गरेका हुन् भने देव दोर्जे लामाको कोरियोग्राफी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *