गीतसंगीत

पुर्णिमा लामाको संगीत र स्वर रहेको ‘जीवनको यो आफ्नै नाटक’

गीतकार प्रेम प्रकाश लामाको शब्द पुर्णिमा लामाको संगीत र स्वर रहेको ‘जीवनको यो आफ्नै नाटक’ सार्वजनिक गरिएको छ। चेतन गोतामेको संगीत संयोजन रहेको गीत मेलोडियस बनेको छ। परदेशमा रहेर पनि गीतकार प्रेम प्रकाश लामा नेपाली गीत संगीतप्रति एकदमै क्रियाशिल...