फिल्मी
चैत्र २ गते केपी ओलीसँग राजेश हमालले ‘सिनेमा संवाद’ गर्ने
नायक राजेश हमालले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग ‘सिनेमा संवाद’ गर्नेभएका छन्। नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल(निफ)मा नायक हमालले चैत्र २ गते बिहान ११ बजेबाट १ बजेसम्म अध्यक्ष ओलीसँग संवाद गर्ने भएका हुन्। अध्यक्ष ओली र...
