‘उपहार’को बम्पर ओपनिङ – फोटो फिचर

२६ फागुन २०८० ६:२४

चलचित्र ‘उपहार’ले बम्पर ओपनिङ गरेको छ । राजधानीका सिभिल मल, अष्टनारायण हल, एफक्यूब, लबिम मल, नेपालगञ्जलगायतका हल ‘हाउसफूल’ भएका छन् । चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेत्रीद्वय बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुषाल, समर्पणजंग कार्कीलगायतको टिम उपत्यकाका हलमा दर्शकसँग भेटघाटमा व्यस्त छन् ।

शुक्रबार बाट रिलिजमा एेको यो चलचित्रको देशभरका हलमा दर्शकको अकुपेन्सी राम्रो छ ।

फोटो फिचर:

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *