फिल्मी
वैदेशिक रोजगारीको कथा ‘द रेड सुट्केस’ – टिजर
चैत ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘द रेड सुट्केस’को टिजर सार्वजनिक गरिएको छ। संसारका प्रसिद्ध अन्तर्राष्ट्रिय फेस्टिभलको चक्र पूरा गरेपछि यो चलचित्र नेपालमा प्रदर्शन गर्न लागिएको हो। सोमबार सार्वजनिक गरिएको टिजरमा चलचित्रको मुख्य पात्र प्रवीण खतिवडा, सौगात मल्ल,...
