सलोन र करिश्माको प्रेग्नेन्सी फोटोसुट (फोटो फिचर)

३० फागुन २०८० ६:२३

अभिनेता सलोन बस्नेत र करिश्मा केसी पहिलो सन्तानको पर्खाइमा छन् । यो जोडीले प्रेग्नेन्सी फोटोसुट गराएका छन्। प्रेग्नेन्सीमा सुट गरिएको फोटोमा यी दुबै जोडीलाई निकै खुशी देखिएको छ। जिन्स पहिरनमा यी दुई जोडी रोमान्टिक र कुल देखिएका छन् । फोटो सेयर गर्दै सलोन लेख्छन्, ‘नयाँ अध्याय सुरु ।’

सलोन र करिश्माको गत वर्ष मंसिर १२ गते विवाह भएको थियो । तीन वर्ष लामो प्रेम सम्वन्धलाई पूर्णता दिँदै उनीहरूले प्रेमलाई विवाहमा परिणत गरेका थिए।

हेर्नुहोस् फोटो  :

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *