saugat malla

‘अगस्त्य’मा सौगात, मलिका र नाजिर फाइनल

निर्देशक सौरभ चौधरीले आफ्नो ड्रिम प्रोजेक्ट बताएको चलचित्र ‘अगस्त्य’मा ३ कलाकार फाइनल भएका छन् । यो चलचित्रमा नायक सौगात मल्ल केही दिन अगाडि नै फाइनल भएपनि निर्माणपक्षले भने आज माघे संक्रान्तीको अवसर पारेर सार्वजनिक गरेको हो । यस्तै, चलचित्रमा...