saugat malla

‘हात्तीछाप’को फस्टलुकमा ‘बोत्तल राजा’ सौगात, माघ २६ बाट रिलिज हुने

चलचित्र ‘हात्तीछाप’को फस्टलुक हरितालिका तीजको अवसर पारेर आज सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको फस्टलुकमा चलचित्रका मुख्य कलाकार सौगात मल्ललाई मात्र स्थान दिइएको छ । सौगातलाई चलचित्रमा ‘बोत्तल राजा’को रुपमा चित्रित गरिएको छ । किरण नेपालीको प्रस्तुतिमा तयार भएको...