Paul shah

थाइल्याण्डमा पल शाह, सारीमा खुलेकी पूजा(भिडियो रिपोर्ट)

नायक पल शाह सांगीतिक कार्यक्रममा सहभागी हुन थाइल्याण्ड पुगेका छन् । उनी, बुधबार थाइल्याण्ड उडेका हुन् । एक साता लामो कार्यक्रममा पल थाइल्याण्डसहित मलेसिया पनि पुग्नेछन् । एक बर्ष लामो जेल जीवन बिताएर निस्किएपछि पल शाहले नेपालमा पनि महोत्सवमा...