Bipin karki
पशुपति प्रसाद २ः भष्मे डन’को ‘प्रेम शरणम्’ मा स्वस्तिमासँग विपिनको रोमान्स
टुकी आर्टस्को प्रस्तुतिमा तयार भएको चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’को नयाँ गीत ‘प्रेम शरणम्’ युट्युब मार्फत सार्वजनिक गरिएको छ । दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको यो चलचित्र कार्तिकको ४ गतेबाट रिलिज हुँदैछ । यसअघि चलचित्रको टिमले पहिलो...