Bipin karki

‘फूलबारी’को मोफसल टुरमा मुस्कुराएकी प्रियंका

फागुणको ५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘फूलबारी’को ५ शहरमा प्रमोशन आरम्भ भएको छ । चलचित्रको टिमले कलेज क्याम्पियन, पब्लिक इभेन्ट, मिट एण्ड ग्रिट जस्ता कार्यक्रमहरुको आयोजना गर्नेछ । यो चलचित्रको प्रमोशन यात्रा बुटवलबाट सुरु गरिएको हो । माघको...