Nepali movie
अवार्ड कार्यक्रममा नजाने भनेका दीपकराज पुरस्कार लिन राष्ट्रपति भवन किन पुगे ?
निर्माता, नायक तथा लेखक दीपकराज गिरीले आज राष्ट्रपति भवन शितल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा उत्कृष्ट अभिनेताको अवार्ड थापे । वि.सं २०७६ सालमा निर्मित चलचित्र ‘छ माया छपक्कै’बाट उनले उत्कृष्ट अभिनेताको अवार्ड थापेका हुन् । यही चलचित्रबाट छायांकार हरि...