मेरो प्यारो उज्वल दाई

२५ चैत २०७८ ९:४५
दाईले समाज सेवा देखि राम्रा राम्रा काम हरु धेरै गर्नु भो अब त्यतिले पुग्दैन । अब दाई जस्तो कर्मठ युवा , मनको राम्रो , इमान्दार , क्षमतावान , निडर , राम्रो कामको लागि कोहि संग नझुक्ने , दुरदर्शि ब्यक्ति देश नै हांक त भन्दिन तर आफ्नै जिल्ला ललितपुर त हांक्नै पर्छ।

अरु थाहा छैन ललितपुर महानगर पालिकाको मेयरमा तपाई आउनै पर्यो। उज्वल कृष्ण श्रेस्ठ !!! हामी सबैको साथ रहने छ दाई !

Leave a Reply

Your email address will not be published. Required fields are marked *