पहिरनका कारण चर्चामा आँचल (फोटो फिचर)

१७ भदौ २०८२ ५:३४

चलचित्र ‘जेरीः अन टप’को टिजर सार्वजनिक भएपछि नायिका आँचल शर्माको चर्चा पनि एकाएक चर्चा चुलिएको छ । यसैबिच, ‘मिस नेपाल’को हालै सम्पन्न एक कार्यक्रममा नायिका आँचल शर्मा पुगेकी थिइन्। उक्त कार्यक्रममा आँचल कालो र रातो रंगको पहिरनमा पुगेकी थिइन्।

उक्त पहिरनमा कार्यक्रममा पुगेकी आँचलको अहिले निकै चर्चा भइरहेको छ । सामाजिक सञ्जालमा उनले लगाएको पहिरनलाई मात्र होइन, उनको फिगरको पनि उत्तिकै चर्चा भइरहेकोछ ।

हेर्नुहोस यी तस्वीरहरु (फोटो फिचर)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *