मलाइकासँग पाँच तारेमा हट स्वस्तिमा

४ माघ २०७९ ७:२१

बलिउड नायिका तथा आइटम गर्ल मलाइका अरोरा खान केही दिन अगाडि नेपाल आइन् । गणपति ज्वेलर्सले उनलाई नेपाल बोलाएको थियो । गणपति ज्वेलर्सका गहना लगाएर मलाइका र्याम्पमा उत्रिएकी थिइन् ।

सोही र्याम्पमा मलाइकासँगै नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका स्वस्तिमा खड्का पनि उत्रिइन् । तर, स्वस्तिमाको पहिरन आकर्षक थियो । सुन्तला रंगको पहिरनमा मलाइकासँगै स्वस्तिमा हट बनिन् ।

उनले सामाजिक संजालमा शेयर गरेका तस्वीरमा उनी बोल्ड एन्ड ब्यूटी देखिएकी छिन् । उनले, यो फेसन शो आफ्ना लागि विशेष बनेको पनि उल्लेख गरेकी छिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *