गोवामा रमाएकी स्वस्तिमा (फोटो फिचर)

२६ पुष २०८१ ६:३२

नायिका स्वस्तिमा खड्का कामको सिलसिलामा गोवा पुगेकी छिन् । गोवा पुगेकी स्वस्तिमाले केही तस्वीरहरु फेसबुकमा पोस्ट गरेकी छिन् ।

जुन तस्वीरमा उनी रमाइरहेको देख्न सकिन्छ। स्वस्तिमाले सामाजिक संजालमा काम सकेपछि गोवामा घुमघाम भन्दै पोष्ट गरेकी हुन् । हेरौ यी तस्वीरहरु:

Leave a Reply

Your email address will not be published. Required fields are marked *