स्विमिङ ड्रेसमा खुलेकी उषा

३ असार २०७९ १६:२९

मोडल उषा उप्रेतीले सामाजिक संजालमा स्विमिङ कस्ट्यूममा रमाउँदै गरेको तस्वीर पोष्ट गरेकी छिन् । स्विमिङ कस्ट्यूममा निक्कै नै सेक्सी देखिएकी उषा मोडल सुनिषा बजगाँइको ब्याचलर पार्टीमा रमाएकी हुन् ।

सुनिषाले मोडल तथा कलाकार राज आचार्यसँग असारको ७ गते बिहे गर्दैछिन् । बिहे अगाडि उनलाई उनका साथीहरुले पार्टी दिइरहेका छन् । म्यूजिक भिडियोमा राम्रै चलेकी उषा चलचित्रमा काम गर्ने प्रयासमा पनि छिन् । तर, उनले अहिलेसम्म चलचित्रमा पाइला चाल्न भने सकेकी छैनन् ।

म्यूजिक भिडियोमा सामान्य पहिरनदेखि हट पहिरनमा देखिदै आएकी उषाले स्विमिङ कस्ट्यूममा भने आफ्नो सेक्सी फिगर शो गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *