अवार्ड शोमा हट कियारा

१८ वैशाख २०७९ ९:३३

बलिउड नायिका कियारा आडवाणी आफ्नो अभिनयले मात्र नभएर, हट अवतारका कारण पनि चर्चामा रहन्छिन् । रिलिज हुने तयारीमा रहेको चलचित्र ‘भुल भुलैयाँ २’को प्रमोशनमा व्यस्त कियारा हालै मात्र एक अवार्ड समारोहमा पुगिन् ।
उनी, जीक्यू इण्डिया मोस्ट प्रभावशाली यूवा अवार्डमा पुगेकी थिइन् । उक्त अवार्ड समारोहमा पुगेर कियाराले आफ्नो हट अवतारले सबैको मन जितिन् ।

कियारा यो कार्यक्रममा हरियो पारदर्शी पहिरनमा देखिएकी थिइन् । उनको यो पहिरन थाई स्लिट भी थियो, जसमा उनी आफ्नो क्लिभेज शो गरिरहेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *