नायिकाद्वय केकी अधिकारी र रीमा विश्वकर्मा अहिले अमेरिकामा रमाइरहेका छन् । यी दुई नायिकाहरु केहीदिन मात्र सम्पन्न भएको गोल्डेन नेपाली फिल्म अवार्डमा सहभागि हुन अमेरिका पुगेका थिए ।
त्यसैक्रममा अहिले केकी र रीमा अमेरिकाको विभिन्न ठाउँहरुमा घुमघाम गरेर रमाइरहेको देख्न सकिन्छ । भर्खरै मात्र केकीले आफ्नो फेसबुकको वालमा रमाइलो गरेको केही तस्विरहरु पोस्ट गरेकी छिन् । हेरौ यी तस्विरहरु :





