Suhana Thapa

‘एक भागवत् र एक गीता’ले उठायो बिदाको फाइदा

शुक्रबारदेखि रिलिजमा आएको चलचित्र ‘एक भागवत् र एक गीता’ले सार्वजनिक बिदाको फाइदा उठाएको छ । विकेन्डमा कमजोर व्यापार गरेको चलचित्रले असोजको १ गतेबाट भने दर्शकको साथ पाउन थालेको हो । यो चलचित्रले तीज र संविधान दिवसमा परेको सार्वजनिक बिदाको...