Suhana Thapa

‘भगवत् गीतामा सुहाना र धिरजपछि विपिनको इन्ट्री

नायक विपिन कार्कीले चलचित्र ‘भगवत् गीता’मा काम गर्ने पक्का भएको छ । निर्माणपक्ष र विपिनबिच आज कागजी संझौता भएको छ । यो फिल्मका लागि यसअघि नायक सौगात मल्लसँग फाइनल कुरा भैसकेको थियो । तर, सौगातले समय दिन नभ्याउने भएपछि...