अनमोल–सुहानाको कुटाकुट

२५ चैत २०७८ ९:०६

बैशाख १ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ए मेरो हजुर ४’का नायक–नायिका हुन् अनमोल केसी र सुहाना थापा । यो जोडीले चलचित्र रिलिजको क्रममा हिट नेपालमा दिएको अन्तरवार्तालाई दर्शकले निक्कै मनपराउनुभएको छ । ‘हिट मस्ती टक’ शोमा अनमोल र सुहानाको रमाइलो अन्तरवार्ता यहाँ हेर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *