सुहानासँग ‘र्यापिड फायर’

१८ चैत २०७८ १३:०३

अभिनेत्री सुहाना थापासँग हिट नेपाल युट्युब च्यानलले ‘र्यापीड फायर’ नामक कार्यक्रममा रहेर अन्तरवार्ता गरेको छ । जहाँ, सुहानाले आफूलाई स्टार अभिनेत्रीको रुपमा परिचित गराएकी छिन् भने आफ्ना सहकर्मी अभिनेता अनमोल केसीलाई मेघास्टार भनेकी छिन् । सुहानासँग गरिएको रमाइलो अन्तरवार्ताको भिडियो यहाँ प्रस्तुत गरिएको छः

Leave a Reply

Your email address will not be published. Required fields are marked *