Nepali movie

प्रदर्शन रोक्न मागगर्दै ‘एक्टर’ विरुद्ध अदालतमा मुद्दा

यही माघको १६ गतेबाट प्रदर्शन हुने चलचित्र ‘एक्टरः टेक १’ विरुद्ध मुदा दर्ता भएको छ । गत माघको ४ गतेबाट प्रदर्शन भएको चलचित्र ‘एक्टर’का निर्माता सम्राट थापाले प्रतिलिपि अधिकार हनन भएको भन्दै जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेका हुन्...