अर्जुन र दुर्गाको अगाडि पूजाको गुनासो

१८ चैत २०७८ १३:२६

नायिका पूजा शर्माले पत्रकार र प्रहरीलाई साथी बनाएर गल्ती गरेको गुनासो गरेकी छिन् । उनले, अबदेखि पत्रकारहरुसँग कुनै पनि कुरा शेयर नगर्ने समेत उल्लेख गरेकी छिन् । संगीतकार तथा म्युजिक भिडियो निर्देशक अर्जुन पोखरेल, गायिका दुर्गा खरेलको साथमा हिट नेपालमा अन्तरवार्ता दिदै उनले गुनासो पोखेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *