Samragyee rl shah

प्रिमियरमा तारिफ कमाएको ‘ह्यारी कि प्यारी’ले दर्शकको साथ पाउला ?

आजबाट नेपालभर चलचित्र ‘ह्यारी कि प्यारी’ रिलिज भएको छ । डाक्टर कपिल रिजालको कथा तथा निर्देशनमा तयार भएको यो चलचित्रले मंगलबार आयोजित प्रिमियरमा चलचित्रकर्मीको राम्रो तारिफ कमाएको थियो । आजबाट देशभर राम्रो शोज पाएर रिलिज भएको चलचित्रको बिहानी शोजको...