Samragyee rl shah
‘नाङ्गो गाउँ’को ट्रेलरः दया र शिशिरविच चुनावमा पराजित भए नांगै हिड्ने शर्त
पोष्टर र टिजर सार्वजनिक भएसँगै चर्चामा रहेको चलचित्र ‘नाङ्गो गाउँ’को ट्रेलर आज सार्वजनिक गरिएको छ । भदौको २९ गतेबाट रिलिजमा आउने यो चलचित्रको राजनीतिक कथामा निर्माण भएको ट्रेलर सार्वजनिक भएको हो । करिब ४ मिनेट लामो ट्रेलरमा गाउँमा राजनीतिका...