फिल्मी

फ्राइडे रिलिज: हलमा ‘दान्भी’ र ‘आचार्य’- कुन चलचित्रलाई कती शोज ?

आज शुक्रबार बाट दुई चलचित्र ‘दान्भी’ र ‘आचार्य’ प्रदर्शनमा आएको छ । निर्देशक रुपेश तामाङको निर्देशन रहेको चलचित्र ‘दान्भी’ र प्रशान्त रसाइलीको निर्देशनमा तयार भएको चलचित्र ‘आचार्य’ प्रदर्शनमा आएको हो । दान्भी यो चलचित्रमा नायिका पूजा शर्माको मुख्य भूमिका...