फिल्मी

प्रिमियरमा ‘घरज्वाइँ’को तारिफ

यही शुक्रबारदेखि नेपालसहित विदेशमा समेत प्रदर्शन तयारी गरिएको चलचित्र ‘घरज्वाइँ’को काठमाडौंमा प्रिमियर सम्पन्न भएको छ । मंगलबार बेलुका बिग मुभिजमा आयोजित समारोहका साथ यो चलचित्रको प्रिमियर सम्पन्न गरिएको हो । आयोजित प्रिमिएरमा नेतादेखी कलाकारसम्म्को बाक्लो उपस्थिती थियो । प्रतिनिधिसभाकी...