फिल्मी
वर्षा र अमरको ‘मोदीबेनी’को छायांकन ३१ दिनमा इन्ड्क्ल्याप
नायिका वर्षा सिवाकोटी र नवनायक अमर प्रताप श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘मोदीबेनी’को छायांकन सकिएको छ। बुधबार पर्वत जिल्लाको फलेवासमा चलचित्रको अन्तिम दृश्यको छायांकन सकेर यसको सम्पूर्ण टिम काठमाडौं फर्किएको हो । सुटिङ सुरु गरेको ३१ दिनमा चलचित्रको सम्पूर्ण...