फिल्मी
सुरक्षाको प्रमुख भूमिकामा ‘लाइफ ड्यामेज’ घोषणा
निमेष श्रेष्ठको निर्देशनमा चलचित्र ‘लाइफ ड्यामेज’को औपचारिक घोषणा भएको छ । शुक्रबार कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै निर्माणपक्षले चलचित्रको मुहूर्त गरेको हो । यो चलचित्रको मुख्य भूमिकामा नायिका सुरक्षा छिन् । त्यस्तै, यो चलचित्रमा सुरक्षाको अपोजिटमा कन्टेन्ट क्रिएटरको रुपमा...
