Priyanka karki

‘हरि बहादुरको जुत्ता’मा स्वस्तिमापछि प्रियंकाको इन्ट्री

दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको चलचित्र ‘हरि बहादुरको जुत्ता’ अभिनेत्री प्रियंका कार्कीको इन्ट्री भएको छ । यो चलचित्रका निर्माणपक्षले आइतबार प्रियांकालाई अनुबन्धित गरेको हो । यो चलचित्रका लागि स्वस्तिमालाई निर्माणपक्षले आइतबार नै अनुबन्धित गरेको थियो । चलचित्रका निर्माता...