समीप र मिसेलको ‘छौ नि तिमी आहा’ सार्वजनिक

२० चैत २०८० ६:१५

गायिका संगीता चौधरी र श्रेय अगस्तीको स्वर रहेको गीत ‘छौ नि तिमी आहा’ सार्वजनिक भएको छ । डा.विष्णु मूर्ति भट्टराईको शब्द रहेको गीतमा श्रीधर अधिकारीको स्वर छ । गीतमा संगीतसंयोजन विशाल निरौलाको रहेको छ । एक जोडी प्रेमीले एक अर्काेको वर्णन गरेको गीतका भिडियोमा समीप निरौला र मिसेल घिमिरेको अभिनय छ ।

भिडियोमा प्रेमकथा देखाउन खोजिएको छ । दीपक गिरीको छायाङ्कन, मीन रावलको सम्पादन रहेको भिडियो निशान एसकेले निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *