सुनिल गिरीको नयाँ गीत ‘चरक्कै’ – भिडियो

१६ फागुन २०८० १३:३८

गायक सुनिल गिरीको नयाँँ गीत ‘चरक्कै’ सार्वजनिक भएको छ। सुनिल गिरी’ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा गायक सुनिलकै शब्द तथा संगीत छ।

गणेशमान घले र जुना गुरुङको अभिनय रहेको भिडियोलाई सुनिल गिरी स्वयंले निर्देशन गरेका छन् । भिडियो कथा पनि उनकै हो । भिडियोमा विवेक विकको छायांकन छ भने सम्पादन र कलर संयोजन मनोज कार्कीले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *