चक्र बम र अक्सना आचार्य फिचर्ड ‘मेरी सुवा’

१ फागुन २०८० ४:५२

चक्र बम र अक्सना आचार्य फिचर्ड ‘मेरी सुवा’ बोलको गीत रिलिज भएको छ । सार्वजनिक गायिका अनु चौधरी र गायक महेन्द्र विश्वकर्माको स्वरमा समावेश गीतमा जेडीको शब्द तथा संगीत छ ।

साथै जेडी र सृजना कोइरालको पनि भिडियोमा अभिनय रहेको यो गीतको भिडियोलाई पवन घिमिरेले खिचेको हो भने विकास प्रसाईंले सम्पादन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *