कमल खत्रीको ‘छिन छिन मा’ सार्वजनिक

६ फागुन २०८० ५:२३

नायक कमल खत्रीको नयाँ गीत सार्वजनिक गरिएको छ। शनिवार दरवारमार्गको राइजिङ मलमा एक रायक्रमको आयोजना गर्दै ‘छिन छिन मा’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतको भिडियोमा सुनिल न्यौपाने ,बिना राउत,अलिशा शर्मा ,करिश्मा शाही ठकुरी लगायत फिचर्ड छन्।

रोशन बिशकर्माको निर्देशन रहेको यो गीतको भिडियोलाई देपेन बस्नेतले छायांकन गरेका हुन्। गीतको भिडियो सम्पादन तथा कलर दिलसन शाहको छ भने टार्जन लिम्बुको प्रोड्क्सन डिजाइनर छ। यो गेतको भिडियोलाई निर्माता मिना बर्तौलाले निर्माण गरेकी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *