आर्यन सँग मल्लिकाको बिहे – भिडियो

२७ फागुन २०८० ८:१३

अभिनेता आर्यन सिग्देल र गायिका मल्लिका कार्कीको अभिनय रहेको ‘गाजले’गीतको भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा यी दुइको अलावा स्मारिका ढकाल, सुरेश कोहली, किरण केसी र अंशु थापाको अभिनय छ ।

मल्लिका कार्कीको स्वर, राजेशकुमार श्रेष्ठको शब्द र एलिस कार्कीको संगीत रहेको गीतमा राजन इशानको एरेन्ज छ । डान्सिङ नम्बरको रुपमा तयार गरिएको गेतको भिडियोलाई कविराज गहतराजको कोरियोग्राफी तथा निर्देशन छ ।

मैना माया कार्की प्रस्तुतकर्ता रहेको गीतको भिडियोमा हरि हुमागाईंको डीओपी र मित्र डी गुरुङको सम्पादन रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *