music video

राम्रो कथा भयो भने मुख्य भूमिका चाहिन्छ पनि भन्दिनँः उषा उप्रेती(भिडियो)

म्युजिक भिडियोमा राम्रै चलिरहेकी मोडल उषा उप्रेती चलचित्रमा डेब्यू गर्ने दाउमा छिन् । राम्रो ब्यानरबाट अफर आएको खण्डमा चलचित्रमा काम गर्ने उनको सोच छ । आफ्नै रहरले यो क्षेत्रमा आएकाले पनि जस्तो सुकै अवस्थामा पनि यहाँ बाँच्न सक्नुपर्ने वुझाई...