नग्मालाई ‘के छ मसँग’ भनेर सोध्दै छन् अमृत

६ वैशाख २०७९ ४:५६

विश्राम रायमाझीको शब्द, संगीत र स्वरमा ‘के छ मसँग’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । यो गीतको भिडियोलाई टेकेन्द्र शाहले निर्देशन गरेका हुन् ।

भिडियोमा अमृत गुरुङ र नग्मा श्रेष्ठको मोडलिङ हेर्न सकिन्छ । भिडियोमा अजय रेग्मीको छायांकन, अमृत शाही ठकुरीको कोरियोग्राफी, टेकेन्द्र शाहको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *