उदय र गीताको ‘थाहा छैन’मा मुकुन र विमलाको प्रेमभाव

१९ वैशाख २०७९ ७:३५

गायक उदय सोताङ र गायिका गीता शर्माको स्वर, सुमन योञ्जनको शब्द, उदयकै संगीत रहेको ‘थाहा छैन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियोमा मुकुन भुषाल र विमला लिम्बुको अभिनय छ । राजेश पुमा राईको निर्देशनमा तयार भएको भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ ।

गीतमा आफ्नो मायालुसँग कहिले भेट हुन्छ भन्ने चिन्तामा रहेका यूवा यूवतीको भावनालाई उतारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *