aakash shrestha

बसन्तीसँग आकाशको ‘बेबी बसन्ती’

बसन्ती राइको स्वरमा समावेश ‘बेबी बसन्ती’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । राजेश गुरुङको शब्द तथा संगीतमा तयार भएको यो गीतमा बसन्ती नामक एक यूवतीको बर्णन गरिएको छ । गम्भिर बिष्टको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको यो भिडियोमा...