aakash shrestha

‘हिँड्दा हिँड्दै’ ट्रेलरः आकाश र रेखाको प्रेम, सलोनको मित्रता

भदौको १ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘हिँड्दा हिँड्दै’को ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्रको ट्रेलरमा मित्रता, प्रेम र विछोडको कथा प्रस्तुत गरिएको छ । चलचित्रले तीन पात्रको जीवनमा आउने उतारचढाव प्रस्तुत गर्ने वुझ्न सकिन्छ । चलचित्रको ट्रेलरमा...