आकाशकी ‘बसन्ती’ श्रृजना

६ वैशाख २०७९ १३:५१

नायक आकाश श्रेष्ठ, मोडलद्धय श्रृजना कार्की र रञ्जित सिंहको अभिनय रहेको ‘बसन्ती’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । आकाश पाण्डेको निर्देशनमा तयार भएको यो भिडियोमा सुनिल कमलको लगानी छ । राजेन्द्र भट्टको संगीत रहेको यो गीतमा नवराज कलौनी र विद्या तिवारीको स्वर, नवराजकै शब्द छ ।

भिडियोमा विकास ज्ञवालीको सम्पादन, अर्जुन भुषालको कोरियोग्राफी, ज्ञानेन्द्र शर्माको छायांकन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *