फिल्मी

निताको ‘पार्वती’ लुक्स, माघ १ गते रिलिज घोषणा

निता फिल्म्सको प्रस्तुति रहेको चलचित्र ‘पार्वती’का दुई पोस्टर रिलिज गरिएको छ। नायिका निता ढुंगाना अधिकारीको निर्देशन रहने यो चलचित्रको प्रदर्शन मिति घोषणा सहित २ पोस्टर सार्वजनिक गरिएको हो। प्रदर्शन घोषणासंगै आगामी माघ १ गते रिलिज तोकिएको चलचित्रको पहिलो पोस्टरमा...