srk

‘पठान’को कमाई साढे ३ सय करोड नजिक

रिलिजको आठौ दिनमा पनि चलचित्र ‘पठान’ले बक्स अफिसमा बम्पर व्यापार गरिरहेको छ । यो चलचित्रले भारतीय बक्स अफिसमा साढे ३ सय करोड नजिकको व्यापार गरेको छ । चलचित्रले रिलिजको पहिलो दिन बुधबार ५५ करोडको व्यापार गरेको थियो । यस्तै,...