srk

कंगना रनौतले आफूलाई शाहरुख खानसँग तुलना गरिन् – ठूला सुपरस्टार पनि असफल

कंगना रनौतले आफूलाई शाहरुख खानसँग तुलना गर्दै आफूलाई सुपरस्टार पनि भनेकी छिन् । कंगनाले शाहरुखका १० फिल्म फ्लप र ठूला सुपरस्टार पनि असफल भएको बताइन् । कंगनाले आफू र शाहरुखले पछिल्लो पुस्ताका सुपरस्टार ओटीटी स्टार बनाउन नसक्ने बताइन् ।...