Nepali movie
चन्द्रको,‘आ बाट आमा’मा विपना अनुबन्धित
निर्देशक चन्द्र पन्तको निर्देशन रहने चलचित्र ‘आ बाट आमा’मा अभिनेत्री विपना थापा अनुबन्ध भएकी छन्। उनलाई निर्देशक पन्तले केहि दिनअघि अनुबन्ध गरेका हुन्। १६ वर्षको अन्तरलामा ‘ह्रस्वदीर्घ’मार्फत नेपाली रजतपटमा पुनरागमन गरेकी अभिनेत्री थापासँग पन्तको यो दोस्रो सहकार्य हो। यो...
