Nepali movie
नयाँ फिल्मको दौडानामा ‘दान्भी’ निर्देशक, लिड रोलमा पूजा
एक्सन चलचित्र ‘दान्भी’का निर्देशक रुपेश तामाङले नयाँ चलचित्र निर्माण गर्ने तयारी गरेका छन्। यो पटक रुपेशले बनाउने चलचित्र एक्सन जनाराकै हुने बताइएको छ। यो चलचित्रको लागि कलाकारहरूलाई फाइनल गर्ने काम पनि धमाधम चलिरहेको छ । यसैबिच, यो चलचित्रको लिड...
