Nepali movie
‘कर्मा’को टिजरमा विपिनको एक्सन
निर्देशक सौरभ चौधरीले निर्देशन गरेको चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । कसैले कान फुट्नेगरी हानेपछि आफू बलियो बन्न विपीनले गरेको एक्सरसाइजसँगै टिजर सुरु हुन्छ । त्यसपछि उनी एक्सनमा उत्रिन्छन् । भन्छन्, जे जान्छ, त्यो घुमेर आउँछ । टिजरमा...