Nepali movie

घिमिरेको स्वास्थ्यमा समस्या आएपछि रोकियो ‘पहाड’को छायांकन

निर्देशक तुलसी घिमिरेको स्वास्थ्यमा समस्या आएपछि चलचित्र ‘पहाड’को छायांकन सुरुभएको एकदिनमै रोकिएको छ । हाल उनको चितवनमा उपचार भइरहेको छ । छायांकन सुरु भएको एक दिनपछि नै निर्देशक घिमिरेको स्वास्थ्यमा समस्या आएको थियो । गोरखा दरबार मन्दिरमा केही दिन...