Benisha hamal

प्रदीप र बेनिशाको प्रोजेक्टको नाम ‘एक्लो’

निर्देशक प्रदीप शाहीको लेखन तथा निर्देशनमा निर्माण गरिने ‘अनटाइटल’ चलचित्रको नाम सार्वजनिक गरिएको छ। विशेष सुत्रका अनुसार चलचित्रको नाम ‘एक्लो’ राखिएको छ । निर्माणपक्षले नायक प्रदीप खड्का र नायिका बेनिशा हमाललाई यो चलचित्रमा अनुवन्धित गरेको भएतापनी चलचित्रको नाम सार्वजनिक...