फिल्मी
‘महाभोज’को ट्रेलरमा सहकारी ठगीको कथा
यहि जेठ १५ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘महाभोज’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। करिब साढे चार मिनेट लामो ट्रेलरले सहकारी संस्थागत प्रणालीमा जकडिएका पीडितहरूको मार्मिक कथा...
