फिल्मी

फागुन १ मा सौगात र वेनिशाको ‘कल्ली’

लेकाली इन्टरटेन्मेन्ट प्रा.लि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा तयार भएको चलचित्र‘कल्ली’को फस्टलुक सार्वजनिक गरिएको छ । किरण नेपालीको प्रस्तुति रहेको यो चलचित्रको दुई पोष्टर सार्वजनिक गर्दै फागुनको १ गतेलाई प्रदर्शन मिति तय गरिएको हो । लक्ष्मण सुनारको कथा र निर्देशन...