फिल्मी
दुःखी आत्मा ट्रेलरः युगौंदेखि म आँखाले प्यास मेटेर बाँचिरहेको छु’
दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘दुःखी आत्मा’को ट्रेलर सार्वजनिक भएको छ । आज वसन्त पञ्चमीको अवर पारेर निर्माणपक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । चलचित्रको प्रदर्शन १० दिन बाँकी रहदा सार्वजनिक गरिएको ट्रेलरमा समावेश एक कवितामा...