नम्रतालाई कान्छी बनाएर लैजाने आर्यनको चाहना

२८ चैत २०७८ ५:५८

गायक जगदिश हमालको स्वरमा समावेश ‘लैजाउँला कान्छी’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीतमा एक प्रेमीले प्रेमीकालाई दिएका विभिन्न खालका आश्वासनलाई समावेश गरिएको छ । भिडियोमा नायक आर्यन सिग्देल र नायिका नम्रता सापकोटाको अभिनय हेर्न सकिन्छ ।

पुर्ण लामिछानेको संगीत रहेको गीतमा हरि सुजीको शब्द छ । दीपक एम सिंगको कोरियोग्राफी रहेको भिडियोमा हरि हुमागाँइको छायांकन, विकास दाहालको सम्पादन, मनिषा पोखरेलको निर्देशन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *