समीक्षाले ‘नो मनी’ भन्दा कृष्णको यस्तो जवाफ

२९ चैत २०७८ १४:०५

गायिका समीक्षा अधिकारी र गायक कृष्ण काफ्लेको स्व्रमा समावेश ‘नो मनी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । विजय गिरीको शब्द रहेको गीतमा सरोज प्याकुरेलको संगीत र बिषम आचार्यको संगीत संयोजन सुन्न सकिन्छ । गीतलाई श्रोताको मुखमा झुन्डाउनका लागि विभिन्न चटपटे शब्दहरु प्रयोग गरिएको छ ।

महेन्द्र निरौलाको निर्देशनमा बनेको भिडियोमा सुरेश कोली र मनिषा थापाको अभिनय छ । सुशिल डाँगीको छायांकन रहेको भिडियोमा निराजन केसीले सम्पादन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *